जनक पाण्डेयको निर्देशनमा लघु-चलचित्र ‘डोरी’ रिलिज
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १९:१५:४१
स्याङ्जा । लकडाउनमा भोग्नुपरेको पिडामा आधारित लघु-चलचित्र ‘डोरी’ रिलिज भएकाे छ । जनक पाण्डेयको निर्देशनमा तयार भएको ‘डोरी’को रुपन्देहीमा छायाङ्कन गरिएको छ।
ठुलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका जनक पाण्डेयको भर्खर रिलिज लघु चलचित्र ‘डोरी’ मा भने पहिलो निर्देशन हो। गित समेत समावेश गरिएको यस लघु चलचित्रको कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा लिइएको छ।
मुक्ति बाबु, दिपजंग शाही, बिजय लब्ली, विष्णु चापागाई पाण्डेय लगाएतको अभिनय रहेको यस चलचित्रमा दिपक पाण्डेय ‘लक्की’ को छायाङ्कन र सम्पादन रहेको छ। यस चलचित्रमा कथा निर्देशक आफैले लेखेका हुन् र गीतमा पनि पाण्डेयको आफ्नै आवाज र शब्द रहेको छ।
लेजेण्ड फिल्म्स तथा जनक इण्टरटेनमेण्टको प्रस्तुतीमा लेजेण्ड फिल्म्स युटुब च्यानल बाट रिलिज गरिएको छ। डोरीमा एउटा गाँउको कथा समेटिएको छ। नेपालि जनताले वर्तमान समयमा भोगेका पीडालाई कथामा प्रस्तुत गरि त्यसको समाधान गर्न कसरि गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ।
लकडाउन पछि ‘डोरी’ भन्ने शिर्षक देख्ने बित्तिकै आत्महत्या गर्ने हरुको कथा हो भन्ने सामान्य बुझाइ रहेपनि यसमा फरक रहेकोले एकपटक हेरेर प्रतिक्रिया दिन आग्रह गरिएको छ।
दिनभर काम गरि साँझ खाना खानेहरु हुन् अथवा जागिरे, व्यवसायी सबै कोरोना भाइरस र लकडाउनको कारण अहिले धेरै नेपालीहरु अप्ठ्यारोमा छन। यस अवधिमा थुप्रै लघु चलचित्रहरु रिलिज भएका छन्।
भिडियो हेर्नुहोस :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार