ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार २१:२५:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/Aishwarya_20181121_571_855_spFaJnef1E.jpg)
एजेन्सी । अमिताभ बच्चनका बाबुछोरापछि ऐश्वर्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान मात्रै बलिउड नायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
तर दोस्रो पटकको परीक्षणमा अभिषेक पत्नी ऐश्वर्या र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आमा जयालाई भने संक्रमण पुष्टिको रिर्पोट आइसकेको छैन । कोरोना पुष्टि भएपछि उनीहरु पनि अस्पताल भर्ना हुदैछन ।
अमिताभ र अभिषेक भने यसअघि नै अस्पताल भर्ना भईसकेका छन । अमिताभले अस्पतालबाटै भिडियो सन्देश जारी गर्दै कोरोनाको परिस्थितीमा शान्त रहन आग्रह गरेका छन । बलिउडमा कोरोनाबाट परिवार नै प्रभावित हुने बच्चन परिवार पहिलो बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार