तरुण दलले बीपीको ३८ औं स्मृति दिवस विशेष रुपमा मनाउदै
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार २३:५:३१
काठमाडौं । नेपाली कांग्रेसको युवा भ्रातृ संगठन तरुण दलले संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस विशेष रुपमा मनाउने भएको छ । तरुण दलले साउन ६ गते बीपीको ३८ औँ स्मृति दिवस विशेष रुपमा मनाउने भएको हो ।
बीपीको स्मृति कार्यक्रममा सबैलाई सहभागि गराउने, बृक्षारोपण, सरसफाई, रक्तदान लगायतका कार्यक्रम गर्ने, कोरोना रोकथामका लागि बनाइएको क्वारेन्टाइनमा सरसफाई गर्ने लगायतका कार्यक्रम तरुण दलले तय गरेको छ ।
अध्यक्ष जितजङ बस्नेतले बीपी स्मृति दिवसका अवसरमा बाढी पहिरो प्रभावितको राहत तथा उद्धारमा लाग्ने, केन्द्रदेखि प्रदेश र पालिकाका समितिलाई बीपी स्मृति दिवसलाई भव्यसँग मनाउन परिपत्र गर्ने निर्णय भएको जानकारी दिए ।
कोरोनाको परिस्थितीमा स्वास्थ्य सुरुक्षा सामग्रीसहित कार्यक्रममा सहभागि हुन पनि अध्यक्ष बस्नेतले आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार