ग्रानाडालाई हराउँदै रियल ला लिगाको उपाधि नजिक
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १३:१८:२३
एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिको नजिक पुगेको छ । सोमबार राति ग्रानाडालाई २–१ गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो ।
रियललाई यस सिजनको उपाधि जित्न मात्र एक जित आवश्यक छ । लिगमा अब मात्र दुई खेल खेल्न बाँकी छ । फ्रान्सेली डिफेन्डर फिरल्याण्ड मिन्डेले १० औं मिनेटमा पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवातमै २–० ले अघि बढाएका थिए ।
दोस्रो हाफको सुरुवातमा पाहुना टोलीका डर्विन माचिसले एक गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै शीर्ष स्थानको रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ । ग्रानाडा ५४ अंक सहित छैटौ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार