चर्को आलोचनापछि प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको स्पष्टीकरण
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार ०:५१:५७
काठमाडौं । नेपाल र भारतमा चर्को विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्याबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ । मन्त्रालयले प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक नभई सामाजिक भएको स्पष्टीकरण दिएको छ ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्याउने आशयको पनि होइन’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल र भारतबीचको सम्बन्धमा आँच आउने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना भएपछि परराष्ट्र मन्त्रालय विज्ञप्ती निकाल्न बाध्य भएको हो । विज्ञप्तिमा प्रधानमन्त्री ओलीले धार्मिक र सांस्कृतिक मान्यता खल्बल्याउन नभई सामाजिक स्तरमा टिप्पणी गरेको दाबी गरिएको छ ।
ओलीले अयोध्याको महत्व र यसमा रहेको सांस्कृतिक मूल्यलाई कमजोर पार्न नखोजिएको पनि दाबी गरेको छ । यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई बर्ष अघि जनकपुरमा रामायण सर्किट र जनकपुर–अयोध्या बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेको विषयमा विज्ञप्तीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार