बाढी तथा पहिरो पीडितलाई राहत दिन कांग्रेस बीपीको माग
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार २:४०:५७
काठमाडौं । नेपाली कांग्रेस बीपीले बाढी तथा पहिरोका कारण विस्थापित भएकालाई तत्काल स्थानान्तरण गर्न माग गरेको छ । नेपाली कांग्रेस बीपीका महामन्त्री शुशीलमान शेरचनले विज्ञप्ती निकालेर बाढी तथा पहिरो प्रभावित र विस्थापित भएकालाई तत्काल स्थानान्तरण गर्न माग गरेका हुन ।
उनले विगत बर्षझै यस बर्ष पनि लगायत प्राकृतिक विपदबाट संयौको ज्यान गएपनि उनीहरुको उद्धार, राहत तथा व्यवस्थापनमा सरकारले बेवास्ता गरेको बताए । सत्तारुढ नेकपा जनताको दुःखमा साथ दिनेभन्दा आन्तरिक किचलोमा फसेको भन्दै कांग्रेस बीपीले जनताको जीवनमाथि खेलबाड नगर्न समेत सरकारलाई चेतावनी दिएको छ ।
बाढी तथा पहिरो लगायतका प्राकृतिक विपद्को तयारी पहिलेदेखि गर्नुको साटो अन्तिम समयमा आएर गर्नुको तुक नभएको पनि कांग्रेस बीपीका महामन्त्री शेरचनको भनाई छ । साथै उनले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र प्रभावितलाई राहत दिन पनि सरकारसँग माग गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार