पर्साको अयोध्यापुरीमा उत्खनन गर्ने पुरातत्व विभागको तयारी
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार २०:१३:१०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको अयोध्या विरगञ्जको ठोरीमै रहेको भनेपछि पूरातत्व विभागले अयोध्यापुरीमा उत्खनन् गर्ने भएको छ । प्रधानमन्त्री ओलीको बोलीपछि पूरातत्व विभागले अयोध्यापुरीमा उत्खनन् गरेर त्यसबारे अनुसन्धान शुरु गर्ने भएको हो ।
अयोध्या नेपालमै भएको र भगवान राम नेपाली भएको भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना बढ्दो छ । तर केही व्यक्तिले प्रधानमन्त्री ओलीले सही बोलेको दाबी गर्दै आएका छन । प्रधानमन्त्रीले बोलेको सत्य वा झुटोको छिनोफानो गर्न अयोध्यापुरीमा उत्खनन् गर्नुपर्ने पुरातत्वविदहरुको भनाई छ ।
अहिले बाहिर आएका तथ्यमा प्रमाण नरहेको भन्दै खास प्रमाणकै लागि अयोध्यापुरीमा उत्खन्न गर्नुपर्ने विभागका अधिकारीको भनाई छ । अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ भने एउटा गुफासहित विभिन्न पुराना सम्पदा छन । तर त्यसका बारेमा कुनै खोज तथा अनुसन्धान हुन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार