कृषकलाई ५० हाते ट्रयाक्टर वितरण
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार २३:३०:४
स्याङ्जा । पुतलीबजार नगरपालिकाले कृषलाई हाते ट्रयाक्टर वितरण गरेको छ । आधुनिक प्रकारका कृषि यन्त्रको प्रयोग गरेर कृषि क्षेत्रमा उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले अनुदानमा ५० हाते ट्रयाक्टर वितरण गरेको हो ।
नगर प्रमुख सीमा क्षत्रीले आधुनिक उपकरणको प्रयोग गरेर कृषि क्षेत्रमा काम गर्न सहजता मिलोस् भन्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको बताए । नगरपालिकका निमित्त प्रमुख प्रशासकीय प्रमुख ताराचन्द्र ढकालका अनुसार नगरपालिकाका १४ वटै वडाका व्यावसायिक रुपमा कृषि पेशामा लाग्ने किसानलाई समेट्ने गरी ८५ प्रतिशत अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार