प्रदेश प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १९:१९:२७
जनकपुर । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद्जन्य घटना न्यूनीकरण र विपद् कार्यलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयलाई विपद् उद्धार सामग्री प्रदान गरेको छ ।
ती सामग्रीमा डुङ्गा चार, हेलमेट ३२, लाइफ ज्याकेट ३२, क्यारी ब्याग चार थान, ह्याण्ड पम्प, डुङ्गा खियाउने बहना ३६ तथा डोरी आठवटा लगायतका सामग्री रहेका छन् । आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई उक्त सामग्री बुधबार हस्तान्तरण गरका हुन् । सो अवसरमा मन्त्री यादवले विपद्का घटनाबाट मानवीय र जनधनको क्षति न्यूनीकरण गर्न यी सामग्री सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार