मृतक यादवका परिवारलाई रु पाँच लाख हस्तान्तरण
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १९:२५:३९
काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारण धनुषाको जटही नाकामा ज्यान गुमाएका वीरेन्द्रगुरमैता यादवको परिवारलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका छन् । शहीदनगर नपा– ९ गोठ कोयलपुरस्थित यादवको घरमा आज पुगेर मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई सो चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेश सरकारले क्षमताअनुसारको सहयोग उपलब्ध गराइएको बताए ।
सो अवसरमा प्रदेशसभा सदस्य रामआशिष यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको पनि उपस्थिति थियो । भारतबाट फर्कने क्रममा धनुषाको जटही नाकामा गत, जेठ १४ गते वीरेन्द्र यादवको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार