एउटा तस्वीरका कारण ट्रोल बनिन् राधिका आप्टे
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार २०:१९:४२
१ साउन, एजेन्सी । बलिउड अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । लण्डनमा भएका बेला उनले एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।
उक्त तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपरेको छ । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् ।
कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् ।
भारतमा बलिउडकर्मी पनि घरबाट बाहिर खासै निस्किएका छैनन् । राधिका भने आफ्ना पतिसँग लण्डनमा घुमफिर गरिरहेकी छिन् । लकडाउनका बेला उनी रेस्टृुरेन्टमा पुगेकी थिइन् । साथै उनले सेफका साथ तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर पनि गरिन् ।
राधिकाले लेखिन् – लकडाउनबाट बाहिर आएर रेस्टुरेन्टमा खानुभन्दा राम्रो अरु के होला ? राधिकाको यो पोस्टसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले मास्क नलगाएको र सामाजिक दूरी पनि कायम नगरेको भन्दै गाली गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार