प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिन ओलीलाई प्रचण्ड-माधवको दवाव
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार २०:१८:४६
१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले राजीनामा दिन दबाब दिएका छन । बालुवाटारमा आज भएको तीन नेताको भेटमा प्रचण्ड र माधव नेपालले तत्काल राजीनामा दिन ओलीलाई दोहो¥याएर दबाब दिएका हुन् ।
भोलिको स्थायी कमिटी बैठक बस्ने वातावरण बनाउन तीन नेताबीच वार्ता हुँदा ओलीलाई राजीनामा दिन दुई नेताले पहिलो शर्त बनाएका छन । स्थायी कमिटी बैठकको पहिलो म्यान्डेड राजीनामा भएकाले तत्काल राजीनामा दिन प्रचण्ड र माधव नेपालले ओलीलाई दबाब दिएका हुन ।
तर प्रधानमन्त्री ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन । यसअघि पनि ओली र प्रचण्डबीच थुप्रैपटक वार्ता भएपनि सहमति निस्केको थिएन । राजीनामालाई मुख्य बटमलाईन बनाएकै कारण नेताहरुबीच वार्तामा सहमति नभएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार