कट्रिनाको जन्मदिनमा सलमानले दिए शुभकामना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार २२:३२:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/ktrina_TlxlxKQ5D3.jpg)
१ साउन, एजेन्सी । बलिउड नायिका कट्रिना कैफ आज आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी, आजबाट ३६ बर्षमा प्रवेश गरेकी छिन् । कट्रिनाले मेक्सिकोमा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । बलिउडमा निकै सुन्दरी नायिकाको रुपमा परिचित कट्रिनाले जीवन यात्रा पनि रमाइलोसँग बितिरहेको देख्न सकिन्छ ।
नायिका कैफको करिअर कहिले उकालो र कहिले ओरालोमा बितिरहेको छ । हालैमात्र, उनी अभिनित चलचित्र ‘भारत’ बक्स अफिसमा हिट भयो । कट्रिनाको प्रेम जीवन पनि चर्चामा रहेको पाइन्छ । उनी, नायक सलमान खानसँग केही समय प्रेममा थिइन् । उनको जन्मदिनको अवसरमा नायक खानले सामाजिक सञ्जालबाटै शुभकामना दिएका छन् ।
तर, सलमानसँग प्रेममा रहँदा नै उनको र नायक रणवीर कपुरको सम्बन्ध जोडियो । रणवीरसँग उनको प्रेम ६ बर्ष चल्यो । तर, शंकै शंकाले उनी र रणवीर अलग भए । रणवीरसँग अलग भएपछि कट्रिना फेरि सलमानसँग नजिक भएको चर्चा चलचित्र बजारमा चल्ने गरेको छ । कट्रिना हाल चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छिन् ।
अहिले निकै रमाइलो जीवन जिइरहेकी कट्रिनाको बाल्यकाल कस्तो बिताएकी थिइन् त ? यो धेरैको चासोको विषय हुन्छ । हामीले यहाँ कट्रिनाका बाल्यकालका केही तस्वीरहरु प्रस्तुत गरेका छौ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार