तत्काल केन्द्रिय कमिटी बैठक बोलाउने प्रचण्ड-माधव नेपाल पक्षको निर्णय
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार २:५०:११
१ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहु्मत नेताहरुले तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन । नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको भेलाले तत्काल केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
यद्यपी यो अनौपचारिक निर्णय हो । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब बढेका बेला केन्द्रिय कमिटी बैठकबाट पनि ओलीलाई एक्ल्याउने प्रचण्ड माधव नेपाल पक्षका नेताहरुको रणनीति छ ।
बिहीबार दिउँसो बालुवाटारमा ओलीसँगको वार्ता सफल नभएपछि खुमलटारमा बसेको प्रचण्ड र माधव पक्षका नेताहरुको भेलाले तत्काल केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
नेकपाको सचिवालयका प्रमुख नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम लगायतका नेताहरुले तत्कालै केन्द्रिय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेका हुन । खुमलटार भेलामा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागि रहेको नेताहरुले बताएका छन ।
भोलिको स्थायी कमिटी बैठकमा ओली नआएपनि बहुमतका आधारमा केन्द्रिय कमिटी बैठकको मिति तय गर्ने नेताहरुको भनाई छ । यसले नेकपाभित्रको आन्तरिक संघर्ष फेरि उत्कर्षमा पुगेको छ भने ओलीको सत्ता सकंट थप गहिरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार