धरानमा एक संक्रमितको मृत्यु, कोरोना मृत्तकको संख्या ४० पुग्यो !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १५:८:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/Corona-Death_O4rnnY1Ubq.jpg)
◊ धीरुभाइ
२ साउन, सप्तरी । कोरोना भाइरस संक्रमणबाट राजविराज नगरपालिका ६ निवासी एक प्रतिष्ठित व्यवसायी पुरुषको मृत्यु भएको छ । सप्तरीमा पहिलो व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो ।
धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
७३ वर्षीय वृद्धको गत बुधबार बीपी कोइराला अस्पतालमा भर्ना गरिएको र सोही दिन स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशनमा भर्ना गरिएको थियो । भर्नाको केही समयपछि उनको मृत्यु भएको बताइएको छ ।
लामो समयदेखि उनी मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट बिरामी पीडित हुन्थ्यो । मृतकको शव ल्याएर सप्तकोसीमा व्यवस्थापन गरिने बारे जिल्ला संकट व्यवस्थापन समितिसँग छलफल भइरहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए । यससँगै नेपालमा कोरोनाबाट मृतकको संख्या ४० पुगेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार