सीसीडी रेसियो सीमा ८५ प्रतिशत पुग्यो
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २१:५४:३३
२ साउन, काठमाडौं । नेपाल राष्ट बैंकले ०७८ असार मसान्तसम्मका लागि बैंकहरुको सीसीडी रेसियो ८५ प्रतिशत पुर्याएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था भएको घोषणा गरेका हुन् ।
हालसम्म सीसीडी अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो । यसलाई बढाएर ८५ प्रतिशत पुर्याइएको हो । तर, यो व्यवस्था ०७८ असार मसान्तसम्म मात्र कायम हुनेछ । केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र लाभांश बाँड्नसक्ने व्यवस्था गरिएको छ ।
तर, चुक्तापूँजीको ५ प्रतिशत वा सोभन्दा कम वितरणयोग्य मुनाफा आर्जन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा रोक लगाइएको छ । यस्तै, राष्ट बैंकले कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने समयसीमालाई बढाएर ०७९ असारसम्म पुर्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार