अब मूल्यवृद्धि ७ प्रतिशतभित्र कायम गरिने
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २२:१:१०
२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ७ प्रतिशतभित्र मूल्यवृद्धि कायम गरिने लक्ष्यसहित मौद्रिक नीति ल्याएको छ।
शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै आउँदो वर्षका लागि अनिवार्य नगद अनुपातको यथावत राखिएको बताए।
यस्तै केन्द्रीय बैंकले वैधानिक तरलता अनुपात यथावत् राखिएको छ भने बैंक दर पनि यथावत् गरिएको छ भने आर्थिक पुनरोत्थानका कार्यक्रमबाट थप आर्थिक क्रियाकलाप बढ्ने र त्यसले मूल्यवृद्धिको चाप बढाउन सक्ने अनुमान गरेको छ।
यस्तै केन्द्रीय बैंकले कृषि ऋण लिएका ऋणीलाई चालु आर्थिक वर्षको सुरुदेखि कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ। यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिने पनि राष्ट्र बैंकले बताएको छ ।
यस्तै अब सेयर लगानीकर्ताले बैंकबाट सेयर धितोमा कर्जा लिदा धितोको ७० प्रतिशतसम्म लिन सक्ने छन्।तर यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार