खुमलटारमा प्रचण्ड-माधव पक्षको भेला
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १६:५८:५४
४ साउन, काठमाडौं । शनिबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भनिएको सहमतिका विषयमा छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेकपाका नेताहरुको छुट्टै भेला शुरु भएको छ ।
अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भइरहेको छ । शनिबार सचिवालय बैठकमा ओली र प्रचण्डबीच खासै विवाद भएन ।
आगामी मंसिरमा महाधिवेशन गर्न ओली र प्रचण्डबीच सहमति भएको चर्चा छ । तर यो अर्को गोप्य सहमतिमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालले भने असन्तुष्ट जनाएका छन । ओलीसँगको सहमति, आज बस्ने स्थायी कमिटी बैठक र आगामी रणनीतिका विषयमा छलफल गर्न खुमलटारमा प्रचण्ड र माधव नेपाल पक्षबीच भेला भएको नेताहरुले बताएका छन ।
आगामी महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्ष बनाउन ओलीले सहयोग गर्ने सहमति भएको भनिएपनि प्रचण्डले त्यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । हिजो सचिवालय बैठकपछि आज दिउँसो ३ बजे नेकपाको स्थायी कमिटी बैठक बस्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार