म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका थप १२ जनालाई संक्रमण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १७:३८:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/corona2-1_hWOZeGThbo.jpg)
४ साउन, पोखरा । गण्डकी प्रदेशमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । म्याग्दीको मालिका, मंगलामा दुई दुई जना र बेनी नगरपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा एक एक जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १ जनामा कोरोना देखिएको छ । यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जनामा कोरोना भाइरस देखिएको छ ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ । यसमध्ये ९ सय ३८ जना निको भएर घर फर्किदा ४ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार