नेकपाको स्थायी कमिटी बैठक स्थगित
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १८:५०:४६
४ साउन, काठमाडौं । नेताहरुबीमा कुरा मिल्न नसकेपछि सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आज दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको हो ।
यसअघि शुक्रबार बस्ने बैठक आज आइतबारसम्मका लागि स्थगित गरिएको थियो । तर आज बस्ने बैठक पनि अघि बढ्न सकेन । नेताहरुबीचमा कुरा नमिल्दा बैठक फेरि दुई दिन पर सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
हिजो सचिवालय बैठकमा ओली र प्रचण्डबीच केही सकारात्मक छलफल भएपनि ठोस सहमति भएको छैन् । आज बिहानैदेखि प्रचण्डनिवास खुमलटारमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको बैठक चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार