प्रबिण बेडवालको पहिलो गीत ‘छुट्न पर्ने संग’ सार्वजनिक
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १९:३५:१३
४ साउन, काठमाडौं । चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।
बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप बस्नेतको सम्पादन रहेको छ । शुक्रबार गीत सार्वजनिक गर्दै बेडवालले आफ्नो पहिलो गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन । सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताहरुले राम्रो प्रतिक्रिया दिएका छन।
नेपाल आइडल ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी मानिएका उनले हरेक गितलाई पूर्ण रुपमा न्याय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । कोरोनाको महामारी र लकडाउनका कारण रोकिएको आइडलको फिनाले भने अब छिटै नै सुरु हुने आयोजकले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार