ओलीसँग सहमति नभएको प्रचण्डको स्पष्टोक्ति
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १९:५१:१७
४ साउन, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन । आज खुमलटारमा आफ्नो नेताहरुलाई ओलीसँग कुनै सहमति नभएको प्रचण्डले बताएका हुन् ।
ओलीसँग हिजो आगामी महाधिवेशन मंसिरमा गर्ने सहमति भएको र प्रचण्ड एकल अध्यक्ष हुने भन्दै सामाजिक सञ्जालमा हल्ला चलेको थियो । केही सञ्चारमाध्यममा समाचार आइसकेपनि प्रचण्डले भने ओलीसँग सहमति नभइसकेको बताएका हुन् ।
यद्यपी ओलीले सहमतिका लागि महाधिवेशनको प्रस्ताव गरेको प्रचण्डको भनाई छ । सचिवालय बैठकमा ओलीले महाधिवेशन मंसिरमा गर्ने र आत्मालोचना गरेर अघि बढ्नुपर्ने बताएका थिए । जसमा प्रचण्ड मौन थिए भने महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले समर्थन जनाएका थिए ।
तर ओलीको प्रस्तावमा प्रचण्ड मौन देखिएपछि माधव नेपाल पक्ष भने सशंकित बनेको थियो । फेरि गोप्य सहमति गरेर आफूलाई झुक्याएको भन्दै नेपाल र अर्का बरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट थिए । तर आइतबार पनि स्थायी कमिटी बैठक स्थगित भएपछि ओली र प्रचण्डबीच सहमति नभएकै पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार