सप्तरीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६ पुग्यो
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २१:८:१३
◊ धीरुभाइ
४ साउन, सप्तरी । सप्तरीमा आइतबार एकैदिन थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३७६ पुगेको छ । आज कोरोना पुष्टि हुनेमा मृतक परिवारका पाँच जनासहित आज थप ३२ जनामा संक्रमण भएकाे हाे ।
कञ्चनरुप नगरपालिकामा तीन, खडक नगरपालिकामा छ, सुरुङ्गा नगरपालिकामा सात, बलानबिहुल गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा पाँच÷पाँच र हनुमाननगर कंकालीनी नगरपालिकामा एक जना आइतबार नयाँ संक्रमति थप भएको स्वास्थ्य कार्यालयका शर्मिला चौधरीले बताए ।
थपिएका संक्रमितहरुको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । थप भएका संक्रमितहरुमा सात महिला र २५ जना पुरुष रहेका छन । उनीहरु सात वर्ष माथिदेखि ६७ वर्ष मुनि उमेर समूहका रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार