परीबन्दमा परेर शीतलनिवास गए : प्रचण्ड
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २१:४५:३४
४ साउन, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिबन्दमा परेर शीतलनिवास गएको दाबी गरेका छन । आइतबार आफ्नै निवासमा नेताहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन ।
प्रचण्डले गोप्य रुपमा ओलीसँग सहमति गरेको भन्दै नेकपाका बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल असन्तुष्ट थिए । असन्तुष्ट नेताहरुलाई आश्वस्त पार्न प्रचण्डले आफू परिबन्दमा परेको बताएका हुन् ।
खुमलटारमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका आफु निकटका स्थायी समिति सदस्यहरुसँग प्रचण्डले शीतलनिवासमा आफू परिवन्दमा परेको बताएका हुन ।
शीतलनिवासमा ओली, प्रचण्डसँगै महासचिव विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागि थिए । यसअघि हिजो प्रचण्ड र ओलीबीच गोप्य सहमति भएको र आगामी मंसिरमै महाधिवेशन गर्ने सहमति भएको भनिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार