बालुवाटारमा ओली प्रचण्डबीच छलफल शुरु
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २२:२१:२१
४ साउन, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच फेरि छलफल शुरु भएको छ ।नेकपाभित्रको आन्तरिक राजनीति चर्किएका बेला ओली र प्रचण्डबीच सहमतिको प्रयास जारी छ ।
आज बस्ने स्थायी कमिटी बैठक पनि स्थगित गरेर ओली र प्रचण्डबीच छलफल शुरु भएको हो । यसअघि हिजो अस्ति भएको छलफलमा आगामी मंसिरमा महाधिवेशन गर्ने गरी ओली प्रचण्डबीच सहमति बनेको थियो ।
तर त्यो आलोचना चुलिएपछि प्रचण्डले सहमति भइनसकेको बताएका छन् । पछिल्लो दुईहप्ता यता ओली प्रचण्डबीच लगातार छलफल भएपनि सहमति हुन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार