एयरलाईन्सका पाइलटले पनि जिते कोरोना
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २३:१:४७
४ साउन, काठमाडौं । नेपाल एयरलाइन्सका चार जना पाइलट कोरोनामुक्त भएका छन । एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन्। निको हुनेमा अरु १० जना एयरलाइन्सका कर्मचारी पनि छन् ।
सोल्टी होटलको क्वारेन्टिनमा बस्ने क्रममा पाइलटसहित उडान कर्मचारीमा संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएपछि एयरलाइन्सले सबैलाई ह्याम्स अस्पताल भर्ना गरेको थियो।
तर पछि अस्पतालको उपचार शुल्क महंगो रहेको भन्दा पाँचौं दिनपछि संक्रमति सबैलाई सोल्टी होटलकै आइसोलेसनमा राखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार