कांग्रेस महिला विभागमा सचिवसहित ३८ जना मनोनित
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार २२:३१:१६
५ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महिला विभागकाे सचिव र सदस्यहरूको मनोनयन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २५ ‘९’ बमोजिम सोमबार ३८ जनालाई मनोनयन गरेका हुन् ।
महिला विभाग विभाग प्रमुखमा देउवाले यसअघि नै केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ मा मनोनयन गरेका थिए । उनी केन्द्रीय सदस्य हुन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवसहित ३८ जनालाई सदस्य मनोनित गरेका हुन् ।
पार्टीको महाधिवेशन भएको छ महिनाभित्र गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशन आउन ७ महिना बाँकी छँदा गठन भएका हुन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले १४ औं महाधिवेशन तयारी गर्नुपर्ने बेला विभाग गठनमा सभापति देउवाले ध्यान दिएर महाधिवेशन प्रभावित गर्न खोजेको आरोप लगाएका छन् ।
सचिव र सदस्यहरूको मनोनयन नामावली :
१ अनार बस्नेत सदस्य काठमाण्डौ प्रदेश नं ३
२ अम्विका न्यौपाने सदस्य गोरखा प्रदेश नं ४
३ ईन्दिरा कोईराला सदस्य काठमाडाैं प्रदेश नं ३
४ कल्पना केसी सदस्य कञ्चनपुर प्रदेश नं ७
५ कृष्णकुमारी बस्नेत सदस्य काठमाडौं प्रदेश नं ३
६ खगेश्वरा आचार्य सदस्य सुर्खेत प्रदेश नं ६
७ खगेश्वरी भण्डारी सदस्य स्याङ्गजा प्रदेश नं ४
८ खगेश्वरी शर्मा सदस्य बागलुङ्ग प्रदेश नं ४
९ गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश नं ५
१० जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश नं ५
११ टिका कुमारी बुढा थापा मगर सदस्य रोल्पा प्रदेश नं ५
१२ ठाकुर कुमारी पौडेल सदस्य चितवन प्रदेश नं ३
१३ दुर्गादेवी महतो सदस्य पर्सा प्रदेश नं २
१४ धनलक्ष्मी श्रेष्ठ सदस्य प्युठान प्रदेश नं ५
१५ धनसिला मल्ल सदस्य मुगु प्रदेश नं ६
१६ नगिना यादव सदस्य महोत्तरी प्रदेश नं २
१७ नारुदेवी ओझा सदस्य डडेल्धुरा प्रदेश नं ७
१८ निर्मला खड्का सदस्य दैलेख प्रदेश नं ६
१९ पार्वती यादव सदस्य मोरङ्ग प्रदेश नं १
२० पुष्षलता लामा सदस्य धनुषा प्रदेश नं २
२१ प्रेमकुमारी तामाङ्ग सदस्य चितवन प्रदेश नं ३
२२ मनोरमा शेरचन सदस्य रुपन्देही प्रदेश नं ५
२३ ममता तामाङ्ग सदस्य सुनसरी प्रदेश नं १
२४ यशोदा चालिसे सदस्य सर्लाही प्रदेश नं २
२५ रमादेवी न्यौपाने सदस्य डोल्पा प्रदेश नं ६
२६ राधिका सिंह सदस्य बाजुरा प्रदेश नं ७
२७ रिता चौधरी सदस्य कैलाली प्रदेश नं ७
२८ रेखा गुरुङ्ग सदस्य पर्वत प्रदेश नं ४
२९ लक्ष्मी खतिवडा सचिव सुनसरी प्रदेश नं १
३० ललिता सुनार सदस्य कैलाली प्रदेश नं ७
३१ लालीमाया तामाङ्ग सदस्य नुवाकोट प्रदेश नं ३
३२ शकुन्तला त्रिपाठी सदस्य रामेछाप प्रदेश नं ३
३३ शर्मिला श्रेष्ठ सदस्य मकवानपुर प्रदेश नं ३
३४ शारदा पौडेल सदस्य कास्की प्रदेश नं ४
३५ शुशिला थापा सदस्य दाङ्ग प्रदेश नं ५
३६ शुशिला यादव सदस्य सप्तरी प्रदेश नं २
३७ संगिता चौधरी सदस्य बाँके प्रदेश नं ५
३८ सावित्री गुरुङ्ग सदस्य पाँचथर प्रदेश नं १
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार