एकिकृत राप्रपा दर्ताका लागि भोलि निर्वाचन आयोगमा जाने
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार ०:४:१०
५ साउन, काठमाडौं । एकिकृत राप्रपा भोलि पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा जाने भएको छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित “सम्बर्द्धनवाद”को बैचारिक धरातलमा गठन भएको एकिकृत राप्रपा भोलि औपचारिक दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी भएको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले “सर्वसत्तावाद,धर्मपरिवर्तन र भ्रष्टाचारमुक्त” सम्बृद्ध प्रजातान्त्रिक नेपाल निर्माणका लागि गठन भएको एकिकृत राप्रपा निर्वाचन आयोगमा दर्ता हुन लागेको हो ।
यसअघि राप्रपा एकपटक एकता भएर पनि पछि फुटेको थियो । २०७३ सालमा एकिकृत भएको राप्रपालाई पछि प्रकाशचन्द्र लोहनीले फुटाएका थिए । तर त्यो फुटले २०७४ को चुनावमा राप्रपा छिन्नबिन्न भएपछि कमला थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको तिनै पार्टीबीच एकता भएर एकिकृत राप्रपा बनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार