यसपालीकाे तीज गीत ‘नाचौं छमछमी’ बजारमा
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार ०:१०:२४
५ साउन, काठमाडौं । हरितालिका तिजको अवसरमा नाचौं छमछमी बोलको तिज गीत सार्वजनिक भएको छ । दिलसरा काउछा थापा मगरले निकै कर्णप्रिय स्वर लहरीमा उक्त मौलिक गीत बजारमा ल्याएकी छिन् ।
‘नाचौं छमछमी’ नाममा बजारमा आएको उक्त गीत विश्वको जुनसुकै कुना कन्दरामा रहेर सुनेता पनि आफ्नै गाउँवस्ती र आफ्नै रिति रिवाजको महसुस दिलाउने किसिमको रहेको छ ।
प्रस्तुत गीतमा थापा मगरको नै एकल स्वर तथा लय रहेको छ भने शब्द दिलसरा काउछा थापा मगर, करुणा थापा मगरको रहेको छ ।
सम्पूर्ण नारीहरुलाई यस बर्षको तीज कोसेलीको रुपमा बजारमा ल्याइएको यस गीतको म्युजिक भिडियोमा सिवानी थापा मगर, लिजा मगर र जश्मिन खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई चुमन काउछा मगरले निर्देशन गरेका छन् । छायांकन बसन्त महर्जन कोरियोग्राफी उदिराम खड्का र सम्पादन हुम गैरेले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार