नेकपाको स्थायी कमिटी बैठक बस्ला ?
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार १६:२६:३३
६ साउन, काठमाडौं । पटक पटक स्थगित हुदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आजका लागि तय छ । दुई दिनअघि स्थगित भएको बैठक आजका लागि सारिएको हो । तर आज पनि स्थायी कमिटी बैठक बस्ने पक्का छैन् ।
अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आन्तरिक किचलो बढेपछि नेकपामा बैठक नै बस्न सकेको छैन । गएको असारमा बोलाइएको स्थायी कमिटी बैठक एक हप्ता पनि पूरा चल्न सकेन । बैठकमै बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि विवाद चर्किएको हो ।
त्यसयता सचिवालय बैठक एकपटक बसिसकेको छ भने नेताहरुले केन्द्रिय समिति बैठक पनि माग गरेका छन । तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक नै छल्दै आएका छन । दुई अध्यक्षबीच कुरा मिलि नसकेकाले आजको बैठक बस्नेमा पनि अन्योल रहेको नेताहरुले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार