बीपीका विचारलाई सार्थक बनाउने संकल्प गर्नुपर्छ : अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार २३:१७:४९
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बीपीका विचारलाई सार्थक बनाउने संकल्प गर्नुपर्ने बताएका छन् ।
बीपी स्मृति दिवसको अवसरमा ट्वीट गर्दै नेता केसीले नेपाली कांग्रेसका संस्थापक नेता बीपीलाई सम्झेर मात्रै नपुग्ने भन्दै आजको दिनमा उनका विचारमा हिड्ने, देखाएको बाटो नबिर्सने गरी सार्थक अभियानमा अघि बढ्नुपर्ने बताएका हु्न् ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले बीपीकाे मार्गदर्शन पछ्याए मात्रै नेपाली कांग्रेस जनताको पार्टी हुने बताएका छन् ।
बीपी स्मृति दिवसको अवसरमा ट्वीट गर्दै केसीले भनेका छन, ‘यो दिन बीपीलाई सम्झिने मात्र होइन उहाँका विचार, चिन्तन तथा मार्गदर्शनको पदचिन्हमा हिंड्ने, ऊर्जा तथा प्रेरणा लिने र ती विचारलाई व्यवहारिक रूपले सार्थक बनाउने संकल्प दिवस पनि हो । जननायकप्रति हार्दिक स्मरण तथा श्रद्धासुमन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार