बीपीको स्मृति दिवसमा नुवाकोटमा रक्तदान कार्यक्रम
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ३:३२:२१
६ साउन, काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले बीपी स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नुवाकोट कांग्रेसका सभापति जगदिशनरसिंह केसीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गर्नुको साथै खाद्यान्न तथा फलफूल वितरण गरिएको हो ।
बीपीको विचार राष्ट्रिय समाजले देवीघाटमा ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमपछि नेपाली कांग्रेस नुवाकोटका अध्यक्ष जगदिशनरसिंह केसीले बीपीको विचारलाई आर्दशका साथ आत्मसाथ गर्नुपर्ने बताए ।
बीपी लोतान्त्रिक समाजवादी चिन्तक, कुशल राजनीतिज्ञ र प्रखर ‘साहित्यिक व्यक्तित्वको त्रिवेणी भएको भन्दै कांग्रेस नुवाकोटका अध्यक्ष केसीले सवै नेपालीको एउटा सानो घर होस, गरिखान पुग्ने एउटा खेतबारी होस भन्ने सपना साकार गर्नुपर्ने बताए । यसका लागि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने पनि नेता केसीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार