‘आईपीएल’ युएईमा आयोजना हुने
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १५:१४:३२
७ साउन, एजेन्सी । इण्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना हुने भएको छ ।आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३ औं संस्करणको आईपीएल युएईमा हुने पुस्टि गरेका छन् ।
भारतको न्युज एजेन्सी पिटीआईसँग कुरा गर्दै पटेलले भारतीय क्रिकेट नियन्त्रण बोर्ड ‘बीसीसीआई’ ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको बताए ।
पटेलले केहि दिनमा अन्तिम निर्णय र खेल तालिका सार्वजनिक हुने समेत बताए । उनले आईपीएल बन्द रंगशालामा आयोजना हुने समेत बताए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ ले यस वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउन लागिएको हो ।
यस अघि सन् २०१४ को सिजन पनि युएईमा आयोजना गरिएको थियो । भारतको निर्वाचनको कारण त्यस संस्करण युएईमा आयोजना गरिएको थियो । यस संस्करणको आईपीएल सेप्टेम्बर देखि नोभेम्बरसम्म हुने बताईएको छ । यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो ।
त्यसपछि कोरोना भाइरसको महामारीको कारण १८ दिन स्थगित गर्दै अप्रिल १५ बाट प्रतियोगिता सुरु गर्ने मिति तय भएको थियो । तर, भारतमा कोरोनाले महामारीको रुप लिएपछि भने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार