प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार २०:३८:२५
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको नेताहरुले बताएका छन ।
प्रधानमन्त्री ओलीसँगको भेटमा कांग्रेस सभापति देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका थिए । कोरोना संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४३ जनाको मृत्यु भएको अवस्थामा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउन देउवाले ओलीलाई सुझाव दिएका छन् ।
बाढी–पहिरो पीडितको सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा काम गर्न र कोरोनाबाट उब्जिएका समस्याहरुलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
सत्तारुढ नेकपा आन्तरिक किचलोमा फसिरहेका बेला कांग्रेस सभापति देउवाले ओलीलाई भेटेरै कोरोना नियन्त्रण र बाढी पहिरोमा परेकाहरुको उद्धार र राहतमा ध्यान दिन सुझाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार