हवाई उडानका लागि टिकट बुकिङ खुला
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार २३:४०:३८
८ साउन, काठमाडौं । सरकारले हवाई उडान खोल्ने निर्णय गरेपछि वायुसेवा कम्पनीहरुले टिकट बुकिङ खुला गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु, वायुसेवा प्रदायक कम्पनी र विमानस्थल संचालनका दौरान पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा निर्देशिका जारी गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका पहिलो चरणमा सिमित गन्तव्य खोल्ने तयारी छ । तर खुलेका गन्तव्यमा भने पुरै सीटमा यात्रु राखेर उडान गर्न दिने तयारी छ ।
सीटमा यात्रु संख्या घटाउँदा भाडा महंगो पर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुरै सिटमा यात्रु राख्ने तयारी रहेको निगमले जनाएको छ । सरकारले आन्तरिक तथा बाह्य उडान यसअघि नै खोल्ने निर्णय गरिसकेको छ ।यसबीचमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रोटोकल बनाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार