न्यायाधीशमाथि महाअभियोग लगाउन बाबुरामको माग
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १७:३:१२
९ साउन, काठमाडौं । अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग गरेका छन् । पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले अपराधलाई संरक्षण गर्ने र दोषीको सजाय छुट गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग गरेका हुन् ।
समाजवादी पार्टीका अध्यक्ष रहेका भट्टराईले ट्वीटरमा लेखेका छन, ‘देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न संसद अधिवेशन बोलाऊँ, ओली सरकार विदा गरेर नेकपाभित्रैबाट नयाँ चयन गरौं, अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।’
यसअघिदेखि नै वर्तमान सरकारसँग असन्तुष्ट रहदै आएका भट्टराईले पटक पटक प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार