बैंक तथा वित्तिय संस्थाका सबै शाखा कार्यालय खुला
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १७:१५:१२
९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाहका सबै शाखा कार्यालय नियमित रुपमा सञ्चालन हुन थालेका छन् । लकडाउनका कारण अहिले पनि सिमित शाखा मात्रै खुलेका बेला राष्ट्र र्बैकले सबै शाखा कार्यालय खुला राखेर सेवा दिन निर्देशन जारी गरेको थियो ।
यसअघि खोलिएका कार्यालय पनि केही घण्टामै बन्द हुने क्रम पनि रोकिएको छ । अहिले बैंकका शाखा कार्यालय दिनभरजसो खुला रहन थालेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार अब नियमित झै पुरै सयम सबै शाखाहरुबाट सेवा प्रदान हुन थालेको नेपाल बैंकर्स संघले जनाएको छ ।
सरकारको निर्देशनपछि बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित कार्यालय पनि खुल्न थालेका छन् । यसअघि लकडाउन हटाएसँगै सरकारी कार्यालयमा समेत लागु भएको सिफ्ट पद्धति हटाएर पूरै समय कार्यालय खुला गर्न मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार