विरगञ्जमा कोरोना संक्रमित बृद्धको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २०:१५:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/covid_BcPJQaU4Cv.jpg)
९ साउन, वीरगञ्ज । पर्साको विरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोना मृत्तकको संख्या ४४ पुगेको छ ।
मुटुका रोगी रहेका संक्रमितको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उका अनुसार केही दिनअघि निमोनिया भएर वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना उनलाई साउन ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित भएर अवस्था विग्रदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो । यसअघि पनि विरगञ्जमा एक बृद्धको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार