ओलीकै सक्रियतामा एमाले दर्ता भएको प्रचण्डको आरोप
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २१:३२:१५
९ साउन, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन उद्धत रहेको आरोप लगाएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ओलीले पार्टी फुटाउनैका लागि नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएकाे आरोप लगाएका हुन् ।
यसअघि एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो । सोही निवेदनका कारण नेकपाको स्थायी कमिटी बैठक स्थगित हुने कारण नै हुन पुगेको थियो । पछिल्लो समय ओलीसँगको एकल वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि प्रचण्डले सार्वजनिक कार्यक्रममार्फत ओलीको आलोचना गर्न थालेका छन् ।
यसको पहिलो प्रहारका रुपमा शुक्रबारको अभिव्यक्तिलाई लिइएको छ । भाषणका क्रममा प्रचण्डले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको भएको र पार्टीकै दबाबपछि मात्रै सरकारको नीति तथा कार्यक्रममा यो विषय आएको दावी गरेका छन् । तर अहिले ओलीले मात्रै नक्सा सार्वजनिक गरेको दावी भ्रमपूर्ण प्रचार मात्रै भएको पनि प्रचण्डको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार