धरानमा बीपीको तस्बिर नराखे आान्दोलन गर्ने तरुण दलको चेतावनी
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २०:४३:५९
११ साउन, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान धरानमा शुरुवाती समयदेखि राखिएको बीपी कोइरालाको तस्बिर हटाइएकामा नेपाल तरुण दलले आपत्ति जनाएको छ । प्रतिष्ठानको धरान कार्यालयमा सुरुवातदेखि राखिएको तस्बिर हटाइएकामा गम्भिर ध्यानाकर्षण भएको भन्दै तरुण दलले तत्काल तस्बिर नराखे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
‘महामानव बीपी कोइरालाको तस्बिर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएकोले सो कार्य खेदजनक निन्दनीय कार्य हो । अर्काको अस्तित्व स्विकार गर्न नसक्ने यस्ता घृणित मानसिकता प्रती नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ’ तरुण दलका अध्यक्ष जितजङ बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हटाइएको उक्त तस्बिर सोही स्थानमा अविलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रिन बाध्य हुने हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने छ भन्ने चेतावनी पनि दिन चाहान्छौ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार