मन्त्रिपरिषद बैठक बस्दै, राखेपको सदस्य सचिव नियुक्तीको तयारी
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १६:४१:१३
१२ साउन, काठमाडौं । मन्त्रिपरिषद बैठकको नियमित बैठक आज बस्दैछ । बेलुकी ५ बजे बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिव नियुक्ति गर्ने तयारी छ । यसबाहेक बैठकले अरु पनि महत्वपूर्ण निर्णय गर्नेछ ।
राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले तीन जनाको नाम पठाइसकेको छ । त्यसमध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई नियुक्त गर्नेछ । सदस्य सचिवका लागि रमेशकुमार सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगर अन्तिम तीन जनामा परेका छन् ।
उनीहरुमध्ये सिलवाल निवर्तमान राखेप सदस्यसचिव हुन भने अन्जु र लिलबहादुर पूर्व भलिबल खेलाडी तथा भलिबल संघका पदाधिकारी हुन् । यसअघि युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवका लागि आवेदन माग गर्दै तीन जनाको नाम सिफारिस गर्न समिति गठन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार