काठमाडौंका थप ६ जनालाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार २३:३८:५७
१२ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमित हुनेमा काठमाडौंका ३ जना र ललितपुरका ३ जना छन ।
आइतबार मात्रै काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।यस्तै सोमबार थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको हो । आइतबार मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रौतहटसहित तराईमा छठ पर्व सुरु, आज पहिलो दिन नहाय खाय विधि गरिँदै
कात्तिक २०, २०८१ मंगलबार
धोबिखोला करिडोरमा फुलेका फूल
कात्तिक २०, २०८१ मंगलबार
पञ्चेश्वर परियोजनाको ‘डीपीआर’ शीघ्र पूरा गर्न आग्रह
कात्तिक २०, २०८१ मंगलबार
रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
कात्तिक २०, २०८१ मंगलबार
पेसाले सरकारी जागीरसँगै कालिजपालन
कात्तिक २०, २०८१ मंगलबार
मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत् रुपमा छठपर्व मनाइँदै
कात्तिक २०, २०८१ मंगलबार