सत्याग्रहीको माग चाँडो पूरा गर्नुहोस् : नेता सिंह
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार ४:३:४६
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सत्याग्रहीले राखेको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका । कोरोना भाइरसको सबल व्यवस्थापन र जीवन रक्षा गर्न माग गर्दै युवाले वसन्तपुरमा शुरु गरेको सत्याग्रहमा आज ऐक्यबद्धता जनाउँदै उनले कोरोना परीक्षणको दायरा बढाएर सत्याग्रहीले राखेको माग पूरा गर्न आग्रह गरे ।
इनफ इज इनफ समूहका युवाले गरेको सत्याग्रहमा उनले भने, “कोरोना सङ्क्रमित बढ्दा सरकार सचेत भएन सरकारले पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ ।” कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, “एघार दिनदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयास राम्रो भएको छैन, युवाको माग सरकारले चाँडो पूरा गर्नपर्छ ।”
सत्याग्रहीका मागमा पूर्वमन्त्री एवं कांग्रेस नेता नविन्द्रराज जोशी, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, काँग्रेस काठमाडौँका नेता राजुराज जोशीले ऐक्यबद्धता जनाएका छन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार
विद्युत् वितरण सुदृढीकरण परियोजनाको विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने
मंसिर ४, २०८१ मंगलबार