संक्रमितबाट संक्रमण फैलियो : जरो भेट्न सकेन, अझै थप्ने आशंका !
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २०:१४:२१
◊ धीरुभाइ
१४ साउन सप्तरी । सप्तरीमा गत ९ गते एक जना विरामी पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको थियो । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि हुनु भन्दा तीन दिन अघि विष खाएर जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँ निवासी ५० वर्षीय उनी भर्ना भएका थिए ।
संक्रमति विरामी कन्ट्याक्ट ट्रेसिङ र ट्रेकिङ्ग अन्तर्गत उनको परिवारका सदस्यहरुलाई राखेर भोली पल्ट स्वाब संकलन गरियो । सो दिन स्वाब संकलन गरिएकामध्ये १०८ जनाको रिपोर्ट सोमबार (१२ गते) साँझ अबेरमा आएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले बताइन । तीमध्ये १५ जनाको रिपोर्टमा कोरोना संक्रमण भेटिएको थियो ।
सो दिनको रिपोर्टमा संक्रमित विरामी पुरुष परिवारका पाँच जना र सम्पर्कमा आएका गाउँका एक जना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
उनको परिवारका ५१, ४०, २९, २७ र २२, बर्षीय पुरुषमा संक्रमण भेटिएको उनले उनको सम्पर्कमा आएका वडा नम्बर ६ का २२ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको बताए ।
तर, विरामी पुरुष कहाँबाट कसरी संक्रमित भयो त्यो कुरा पत्ता नलागेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले भने, उनको गाउँमै कोही संक्रमितबाट सरेको हुन सक्छ । संक्रमणको जरो पत्ता नलाग्दा जोखिम बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार