धनकुटाका ३० नेताले राप्रपा नछोडेको दाबी
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २०:२७:३२
१४ साउन, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनकुटाका ३० नेताले पार्टी नछोडेको स्पष्ट पारेका छन्। नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको नाम स्वर्ण अक्षरले लेखिएको छ।
धनकुटाका प्रभावशाली नेता सुनिलबहादुर थापाले पार्टी परित्याग गरेपछि धनकुटामा राप्रपा सिद्धिएको विश्लेषण भइरहेका बेला नेताहरुले विज्ञप्ति निकालेर पार्टी नछोडेको दाबी गरेका हुन्।
‘सुनीलबहादुर थापाको अस्थिर चरित्रबाट स्व. सूर्यबहादुर थापाकै राजनीतिक चरित्रलाई बदनाम गर्ने कार्य भएको कतै छिपेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘गत प्रतिनिधिसभाको निर्वाचनकै बेला सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटालाई नेपाली कांग्रेसमा विलय गराउन खोजेका थिए। यस्तै अराजनीतिक गतिविधिबाट आजित भए पनि स्व. थापाको राजनीतिक विरासतलाई हामीले संगठित रुपमा अक्षुण राख्यौं।’
राप्रपा धनकुटाको जिल्ला, नगर र गाउँ तहका कार्यसमिति भंग गरिएको कुप्रचारलाई यसै सन्दर्भमा हामी घोर भत्र्सना गर्दछौं। प्रचारमा ल्याइएका व्यक्ति वा समिति सुनीलबहादुर थापाले खल्तीबाट झिकेका नक्कली सूची भएको दाबी गरेका छन्।
‘राप्रपा धनकुटाका वैधानिक जिल्ला, नगर र गाउँ कार्यसमितिहरु स्व. थापाकै पदचिन्हमा यथावत छन्। कसैले पनि पार्टी परित्याग नगरेको हामी प्रष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सबैलाई हल्लाको पछि नलाग्न, भ्रममा नपर्न र विचलित नहुन आह्वान गर्दछौं।’
१ कुमारबहादुर थापा, पूर्वकेन्द्रीय सदस्य तथा अध्यक्ष, जिल्ला कार्य समिति, धनकुटा
२ हरीप्रसाद घिमिरे, केन्द्रीय सदस्य
३ टिकाप्रसाद घिमिरे, पूर्वउपाध्यक्ष, जिल्ला कार्य समिति, धनकुटा
४ धर्मध्वज राई, क्षेत्रीय अध्यक्ष, क्षेत्र नं १, धनकुटा
५ श्याम गुरुङ, क्षेत्रीय अध्यक्ष, क्षेत्र नं २, धनकुटा
६ रेवतराम भण्डारी, जिल्ला सदस्य, धनकुटा
७ चन्द्र याख्या, जिल्ला सदस्य, धनकुटा
८ शंकर थापा, जिल्ला सदस्य, धनकुटा
९ पवित्रा श्रेष्ठ, जिल्ला सदस्य, धनकुटा
१० दुर्गा पुरी, जिल्ला सदस्य, धनकुटा
११ टेकबहादुर सारु, जिल्ला सदस्य, धनकुटा
१२ लोकेन्द्र घिसिङ, जिल्ला सदस्य, धनकुटा
१३ रेगेन्द्र लिम्बु, जिल्ला सदस्य, धनकुटा
१४ नरेन्द्र राई, जिल्ला सदस्य, धनकुटा
१५ गर्जमान राई, जिल्ला सदस्य, धनकुटा
१६ चन्द्र गुरुङ, जिल्ला सदस्य, धनकुटा
१७ रमेश चापागाई, क्षेत्रीय सदस्य, धनकुटा
१८ नगेन्द्र पौडेल, क्षेत्रीय सदस्य, धनकुटा
१९ नगेन्द्र अधिकारी, क्षेत्रीय सदस्य, धनकुटा
२० कृष्ण थापा, अध्यक्ष, पाख्रीबास नगर समिति, धनकुटा
२१ थामबहादुर राई, नगर समिति सदस्य, पाख्रीबास, धनकुटा
२२ लोकबहादुर विश्वकर्मा, नगर समिति सदस्य, पाख्रीबास, धनकुटा
२३ प्रकाश लिम्बु, सदस्य
२४ डिल्ली लिम्बु, सदस्य
२५ चोलेन्द्र गिरी, सदस्य
२६ रामप्रसाद वस्ती, सदस्य
२७ भीम खतिवडा, सदस्य
२८ गणेशबहादुर कार्की, सदस्य
२९ उपेन्द्र कार्की, सदस्य
३० गणेश गिरी, सदस्य
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार
विद्युत् वितरण सुदृढीकरण परियोजनाको विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने
मंसिर ४, २०८१ मंगलबार