केन्द्रीय समिति बैठक माग गर्दै ओली–प्रचण्डलाई १५२ नेताको लिखित पत्र
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २३:४७:४९
१४ साउन, काठमाडौं । सत्तारुढ नेकपाका नेताहरुले केन्द्रिय कमिटी बैठककाे माग गरेका छन् । बुधबार १५२ केन्द्रीय सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई केन्द्रीय कमिटी बैठककाे माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र बुझाएका हुन ।
स्थायी कमिटी बैठकबाट पार्टीको विवाद नटुंगिएको भन्दै उनीहरुले केन्द्रिय समिति बैठक माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको पनि नेताहरुको पत्रमा उल्लेख छ ।
नेकपाको अन्तरिम विधान, २०७५ को धारा ५९ क ४ अनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि एक महिनाभित्र नेतृत्वले बैठक बोलाउनुपर्ने व्यवस्था छ । १ सय ५० जनाभन्दा बढी नेताहरुले हस्ताक्षर नै बुझाएपछि ओलीलाई अब केन्द्रिय कमिटी बोलाउनुपर्ने दबाब बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार