कोरोनाले थप दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
साउन १४, २०७७ बिहिबार ०:१८:३०
१४ साउन, काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय बृद्ध र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
दुबै जनाको पीसीआर रिर्पोट यसअघि नै पोजेटिभ थियो । सामान्य झाडापखाला लागेपछि अस्पताल भर्ना गरिएका एक बृद्धमा पछि कोरोना देखिएको थियो । उनी मृगौला रोगी समेत हुन । अर्का बृद्ध मुटुरोगी थिए ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । यसअघि ४९ जनाको मृत्यु भएको थियो । कोरोनाले अहिलेसम्म १९ हजार संक्रमित छन भने १३ हजार बढी संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार