स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि कोशी अस्पतालको ओपीडी सेवा बन्द
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २०:३१:५३
१५ साउन, विराटनगर । दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोशी अञ्चल अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । बिहीबार ओपीडी इञ्चार्जसहित दुई नामा संक्रमण पुष्टि भएको हो । ओपीडी इञ्चार्जसहित दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो ।
दुईजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएका कारण अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । कन्ट्याक ट्रेसिङ तथा सेनिटाइजमा खटिने कर्मचारी लगायत अन्य स्वास्थयकर्मीको कोरोना परीक्षणका लागि ओपिडी सेवा बन्द गरिएको हो ।
यस्तै विराटनगरमा बिहीबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरिक्षक हैदर अलीका अनुसार सात जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये दुई जना कोसी अस्पतालका कर्मचारी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीको बगुवा खोलाबाट गाँजासहित दुई जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
०.२१ अंकले घटेर २६७७ विन्दुमा कायम भयो नेप्से, ४ अर्ब २० करोडका शेयर खरिदबिक्री
कात्तिक २०, २०८१ मंगलबार