चलचित्र दानराजको भद्रकाली मन्दिर परिसरमा शुभ साइत
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २३:५४:४९
१५ साउन, काठमाडौं । डि.एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको बिहीबार भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की को निर्माण ,चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो ।
दानराज चौलागाईं ,सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, रबि खड्का ,सागर गुरु चौलागाईं ,तृष्णा खडका ,रमेस डिसि,शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की मुना कुवर राणा को अभिनय चलचित्रमा रहने भएको छ । सो चलचित्रमा सफलता चौलागाईं ,स्वस्तिक चौलागाईं बालकलाकर भुमीकामा रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । ।
दानराज चलचित्रमा मा कृष्ण पाण्डेको छायाँकन , देव महर्जन द्धन्द , बिश्वास भण्डारी को सम्पादन ,नृत्य राम केसि र सन्दिप भुजेल को रहने छ । प्रकाश सन्तोष पराजुली सहनिर्देशन मुस्कान रेग्मी र राजन श्रेष्ठ को रहनेछ यहि भाद्र १५ गते बाट पुर्बान्चल को धरान तथा रमणिय ठाउमा चलचित्र को छायांकन गरिने सो अवसरमा जानकारी दिइएको छ । चलचित्रमा समावेश गीतमा सुरेश अधिकारी, नित्याशिवा र पुरुषोतम न्यौपाने सन्तोष जिविको रहने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार