विरगञ्जका मेयरलाई कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार २:४२:५८
१५ साउन, काठमाडौं । विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय विरगञ्जमा समुदायस्तरमै कोरोना फैलिसकेकाले आफूले पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको मेयर स्वंयमले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स पोष्ट गर्दै मेयर सरावगीले आफू नागरिकको उद्धार र व्यवस्थापनमा लाग्दै गर्दा कोरोनाबाट संक्रमित भएको बताएका छन ।
‘वीरगञ्जलाई ग्रीन जोन बनाउन एक घर एक परिक्षणको अभियान संचालन गरेपनि कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ’ फेसबुकमा उनले लेखेका छन, ‘तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोना संक्रमणको चपेटामा परेको छु ।’ मेयर सरावगीले संक्रमणपछि आफू आइसोलेसनमा बसेको र चाँडै कोरोना जितेर घर फर्किने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार